मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा अर्याल विजयी

onlinekhabar.com · Sun Jun 21 05:51:13 GMT 2026

७ असार, सिरहा । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा विश्वप्रसाद अर्याल विजयी भएका छन् ।

अर्यालले २४२ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी उत्सव इटेनीले ११३ मत पाए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)