ट्रम्प र इटलीकी प्रधानमन्त्री मेलोनीबीच किन चर्कियो विवाद ?
clickmandu.com · Sun Jun 21 05:54:17 GMT 2026

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार इटालेली समकक्षी जर्जिया मेलोनीसँगको आफ्नो झगडालाई चर्काएका छन् ।
उनले गत साता फ्रान्समा भएको जी७ शिखर सम्मेलनमा मेलोनीले आफूसँग तस्बिर खिचाउन जिद्दी गरेको दाबीलाई दोहोर्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)