'निक साइमन्स अवार्ड' का लागि आवेदन खुल्यो, कसले दिन पाउँछन्?
swasthyakhabar.com · Fri Nov 18 02:47:00 GMT 2022
काठमाडौं- 'निक साइमन्स अवार्ड'का लागि आवेदन खुलेको छ। ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थामा बसेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुलाई उक्त अहवार्ड प्रदान गरिने छ।
निक साइमन्स अवार्ड छनौटको लागि मंसीर मसान्त भित्र आवेदन दिनुपर्नेछ। सेवाको गुणस्तरमा सुधार गर्न गरिएका कार्यहरु, संस्थाको पूर्वाधार विकासको लागि गरिएका कार्यहरु, अन्य सामाजिक कार्यहरु र सरोकार वालाहरुसँग मिलेर विकास लागि गरिएका कार्यहरु सामाजिक स्वास्थ्य सेवाको टेवा पुऱ्याउन गरेको कार्यहरु आवेदनमा उल्लेख गर्नुपर्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)