मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मिस नेपाल नर्थ अमेरिका २०२६’ का उत्कृष्ट २० प्रतिस्पर्धी घोषणा

arthadabali.com · Sun Jun 21 06:01:37 GMT 2026

२६ जुलाईमा वासिङ्टन डिसीमा फिनाले हुने

वासिङ्टन डीसी । ड्रीम्स युनिभर्सल एलएलसीले ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का उत्कृष्ट २० प्रतिस्पर्धी सार्वजनिक गरेको छ । उत्तर अमेरिकामा नेपाली महिला, संस्कृति, नेतृत्व र उपलब्धिलाई प्रवद्र्धन गर्दै आएको यो प्रतिष्ठित प्रतियोगिताको नवौँ संस्करण यस वर्ष विशेष रूपमा अमेरिकाको राजधानी वासिङ्टन डिसीमा आयोजना हुँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)