सुनको मूल्य तोलामा ६०० बढ्यो
corporatenepal.com · Sun Jun 21 05:58:08 GMT 2026

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु. ६०० र चाँदीको मूल्य प्रतितोला रु. ५० बढेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८७ हजार ३०० कायम भएको छ । त्यस्तै आज एक तोला चाँदीको मूल्य रु ४ हजार ६९० निर्धारण भएको छ ।
Advertisement
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)