मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

शिवम् सिमेन्टले ९ महिनामा कमायो ६२ करोड रुपैयाँ खुद नाफा, कति गर्‍यो कारोबार ?

clickmandu.com · Sun Jun 21 05:59:12 GMT 2026

काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६२ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ६१ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय