ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी
shilapatra.com · Sun Jun 21 05:58:00 GMT 2026
फिफा विश्वकप २०२६ को खेलमा जापानले ट्युनिसियाविरुद्ध सानदार जित निकालेको छ ।
आइतबार मेक्सिकोको मोन्टेरी रंगशालामा जापानले ट्युनिसियाविरुद्ध ४–० गोलको सानदार जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)