पेट्रोलको मूल्य ५ रुपैयाँ घट्यो, डिजेल/मट्टीतेलमा ४ रुपैयाँ
reportersnepal.com · Sat Mar 15 17:07:36 GMT 2025

काठमाडौं, २ चैत्र । नेपाल आयल निगम (एनओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार बिहान १ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको हो । यस्तै, डिजेल र मट्टीतेलमा चार रुपैयाँ घटाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)