अदालत घेराउ गर्ने मिटरब्याज पीडितको चेतावनी
barnanmedia.com · Thu May 28 10:28:55 GMT 2026

मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने भएका छन्।
बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमान्डले यस्तो जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
मिटरब्याज