‘बाः एक योद्धा’ को पोस्टरमा दिव्य देवको भव्य लुक्स
nagariknews.nagariknetwork.com · Sun Jun 21 05:55:50 GMT 2026

चलचित्र ‘बाः एक योद्धा’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो।
पोस्टरमा चलचित्रका मुख्य दुई पात्र छन्, जो तनावमा देखिएका छन्। ‘बा’ को हुन् भन्ने कौतुहल मेटाउँदै पोस्टरले चलचित्र ‘बाः एक योद्धा’ को ‘बा’को परिचय खुलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)