मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘श्रीलंका ए’ विरुद्ध ११ बलमा अर्धशतक हाने वैभव सूर्यवंशीले, ९४ रनमा आउट

nepalpress.com · Sun Jun 21 06:13:35 GMT 2026

काठमाडौं । भारतीय युवा ब्याटर वैभव सुर्यवंशीले ‘लिस्ट ए’ क्रिकेटमा ११ बलमा अर्धसतक प्रहार गर्दै नयाँ कीर्तिमान रचेका छन् । ‘श्रीलंका ए’ विरुद्धको म्याचमा सनसनीपूर्ण प्रदर्शन गर्दै उनले यो किर्तिमान बनाएका हुन् ।

पहिलो ब्याटिङ गरेको ‘भारत ए’ का लागि ओपनरका रूपमा आएका सूर्यवंशीले सुरूबाटै चौका र छक्काको वर्षा गरेका थिए । उनी आफ्नो शतकबाट भने चुके ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय