फिफा विश्वकप २०२६ : ट्युनिसियाविरुद्ध जापानको शानदार जित
bishowkhabar.com · Sun Jun 21 06:16:11 GMT 2026

काठमाडौं– जापानले फिफा विश्वकपको १०००औं खेलमा ट्युनिसियालाई ४–० ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।
असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक–एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ
फिफा