विदेशी विद्यार्थीबाट बढ्यो नेपालको आम्दानी, मेडिकल शिक्षामा १० महिनामै ४ अर्ब ३६ करोड भित्रियो
ajakoartha.com · Sun Jun 21 06:15:00 GMT 2026

काठमाडौं- नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्या बढ्दै जाँदा मुलुकको आम्दानीमा समेत सकारात्मक प्रभाव परेको देखिएको छ। विशेषगरी भारतबाट मेडिकल शिक्षा अध्ययन गर्न आउने विद्यार्थीको संख्या सबैभन्दा धेरै रहेको छ।
सरकारले झण्डै एक दशकपछि अघिल्लो वर्ष मेडिकल कलेजहरूको विद्यार्थी कोटा वृद्धि गरेपछि शिक्षा क्षेत्रबाट प्राप्त हुने विदेशी मुद्रा आम्दानीमा उल्लेख्य वृद्धि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)