मनसुनजन्य विपद् न्यूनीकरणका लागि विद्यालयलाई पूर्वतयारी गर्न निर्देशन
himalpress.com · Sun Jun 21 06:17:06 GMT 2026

भक्तपुर- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण तथा पुनर्लाभका लागि देशभरका विद्यालयलाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएको छ।
केन्द्रको योजना तथा अनुगमन शाखाले जारी गरेको पत्रमा मनसुनका कारण हुन सक्ने बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्बाट विद्यार्थी र विद्यालयको सुरक्षा सुनिश्चित गर्न विभिन्न तयारीका काम तत्काल अघि बढाउन आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)