रोमाञ्चक रह्यो टोमाटो होली (फोटो फिचर)
kalakarmi.com · Tue Mar 07 00:37:50 GMT 2023
काठमाडौं– फागु पूर्णिमाको अवसर पारेर सोमबार लैनचौरमा एउटा बेग्दै दृष्य देखियो । लैनचौरस्थित नेपाल स्काउटको मैदानमा पहिलो पटक टोमाटो होली अर्थात गोलभेँडाको होली खेलिएको छ ।
ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले स्पेनमा मनाइने परम्परालाई नेपालमा होलीकै दिन मनाएको हो । हरेक वर्ष फागु पूर्णिमामा रङसँगै मनाउने होलीमा विदेशीले मनाउने गोलभेंडा पनि थपिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)