‘अब सम्पदाभन्दा स्वास्थ्य र शिक्षामा बढी लगानी गर्छौँ’: चिरिबाबु महर्जन
kalakarmi.com · Thu May 28 11:01:47 GMT 2026

काठमाडौं- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता बनाइने बताएका छन् ।
बिहीवार ललितपुरमा आयोजित अङ्गदाता सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले ललितपुर महानगरपालिकाले पूर्वाधार, सम्पदा संरक्षण र हरियाली प्रवद्र्धनमा उल्लेखनीय काम सम्पन्न गरिसकेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)