रूखबाट लडेर मृत्यु भएका भनिएका व्यक्तिको छातीमा गोलीको घाउ
setopati.com · Thu Nov 09 16:54:59 GMT 2023
दाङमा रूखबाट लडेर मृत्यु भएका भनिएका एक व्यक्तिको छातीमा बन्दुकको छर्राको घाउ देखिएको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर ७ हर्नियाका ३० वर्षीय जुगारू चौधरीको जंगलमा मालुको पात टिप्न गएका बखत रूखबाट लडेर मृत्यु भएको भनिए पनि उनको छातीमा बन्दुकको छर्रा लागेको घाउ देखिएको एक प्रहरी अधिकारीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)