क्रियाशील दलित पत्रकार संघमा नयाँ नेतृत्व, अध्यक्षमा प्रकाश धौलाकोटी
shilapatra.com · Sun Jun 21 06:14:00 GMT 2026

क्रियाशील दलित पत्रकार संघ नेपालको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्माका अनुसार अधिवेशनले प्रकाश धौलाकोटी (तेह्रथुम) को अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा केशव भुल (अछाम), उपाध्यक्षमा विश्वास खड्काथोकी (बाग्लुङ) र महासचिवमा विष्णु परियार (अछाम) चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)