अक्सिजन खरिदमा भारतलाई कमिन्सकाे आर्थिक सहयाेग
nepallive.com · Mon Apr 26 17:38:00 GMT 2021
काठमाडाैं- अष्ट्रेलिया क्रिकेट टोलीका तीव्र गतिका बलर प्याट कमिन्स ले भारतीय अस्पताललाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गर्ने भएका छन्।
ईन्डियन प्रिमियर लिग (आईपीलए)मा कोलकाता नाइट राइडर्ससँग आबद्ध भएका उनले ५० हजार अमेरिकी डलर सहयाेग गर्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)