सीईओको भन्दा कम तलब रहेको गभर्नरमा आकर्षण किन ?
rajdhanidaily.com · Wed Mar 26 23:00:27 GMT 2025
काठमाडौं । आफूले खाइपाई आएको बैंकको तलब र भत्ताभन्दा अत्यन्तै कम तलब र भत्ता पाइने गभर्नर पदमा जान बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरू आकर्षित देखिएका छन् ।
विशेषगरी कम तलबमा पनि गभर्नर बन्न नबिल बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना लालायित देखिएका छन् । यसअघि प्रभु बैंकका सीईओ अशोक शेरचन र माछापुच्छ«े बैंकका सीईओ सन्तोष कोइराला पनि गभर्नरको आकांक्षीका रूपमा प्रचार गरिए पनि हालसम्म कार्यरत बैंकको सीईओ पदबाट राजीनामा दिइनसकेकाले उनीहरू गभर्नरको लाइनमा नरहेका देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)