जाभा सागरमा यात्रुवाहक जहाज दुर्घटना : ११५ जनाको उद्धार, एकको मृत्यु
newsofnepal.com · Sun Sep 13 05:46:13 GMT 2026

जकार्ता ।
इन्डोनेसियाको जाभा सागरमा खराब मौसमका कारण सम्पर्कविहीन भएको ‘भर्गो ट्रान्सपोर्ट–८’ जहाजमा सवारमध्ये ११५ जनाको उद्धार गरिएको छ भने एक जनाको मृत्यु भएको पछिल्लो विवरण सार्वजनिक भएको छ। एक जना घाइते छन् र बाँकी यात्रुहरूको खोजी जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)