मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तेह्रथुममा कांग्रेसकी सीता गुरूङ हजार मत अन्तरले विजयी

setopati.com · Fri Nov 25 21:27:41 GMT 2022

तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरूङ विजयी भएकी छन्। उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका विजय सुब्बालाई एक हजारभन्दा बढी मतले हराएकी हुन्।

पछिल्लो परिणामअनुसार कांग्रेसकी गुरूङले १९ हजार ७ सय २ मत ल्याएकी छन् भने उनका निकट प्रतिस्पर्धी सुब्बाले १८ हजार ६ सय २३ मत ल्याएका छन्। उनीहरूको मत अन्तर १ हजार ७९ छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)