सुक्खा पहिरोले गोरखा–आरुघाट सडक अवरुद्ध
ekantipur.com · Sun Sep 13 05:51:14 GMT 2026

सुक्खा पहिरोले गोरखा–आरुघाट सडक अवरुद्ध
आरुघाट गाउँपालिका–९ भज्याङमा आइतबार बिहान सडकभन्दा करिब ५० मिटर माथिबाट पहिरो खसेपछि यातायात रोकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)