मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण अफ्रिकाविरुद्धको टेस्टको पहिलो दिन भारतको उत्कृष्ट प्रदर्शन

kalakarmi.com · Sun Dec 26 15:58:57 GMT 2021

सेन्चुरियन– दक्षिण अफ्रीकाविरुद्ध सेन्चुरियन टेस्टको पहिला दिन भारतले तीन विकेटमा २ सय ७२ रन बनाउन सफल भएको छ ।

भारतका केएल राहुल १२२ तथा अजिंक्य रहाणे ४० रन बनाएर अविजित फर्किएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)