क्रियाशील दलित पत्रकार संघमा नयाँ नेतृत्व
nepalnews.com · Sun Jun 21 06:44:20 GMT 2026

काठमाडौँ। क्रियाशील दलित पत्रकार संघ नेपालको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्माका अनुसार अधिवेशनले प्रकाश धौलाकोटी (तेह्रथुम) को अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो।
संघको वरिष्ठ उपाध्यक्षमा केशव भुल (अछाम), उपाध्यक्षमा विश्वास खड्काथोकी (बाग्लुङ) र महासचिवमा विष्णु परियार (अछाम) चयन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
प्रतिनिधि सभा