महिला खुसी भए मात्र सम्पूर्ण परिवार खुसी हुन्छ : शिल्पा शेट्टी
nagariknews.nagariknetwork.com · Sun Jun 21 06:35:32 GMT 2026

बलिउड अभिनेत्री शिल्पा शेट्टीले अनुशासन नै सफलताको सुत्र भएको बताएकी छन्।
मकाउमा आयोजित एक कार्यक्रम मा बोल्दै उनले आफ्नो सफलता, फिटनेस र जीवनका विविध पक्षबारे खुलेर कुरा गरेकी हुन्। लामो समयदेखि अभिनय र व्यवसायमा सक्रिय शिल्पाले आफ्नो वास्तविक पहिचान एक साधारण व्यक्ति भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)