‘पावर हब’ बन्दै गोरखाको धार्चे
annapurnapost.com · Sun Jun 21 06:35:00 GMT 2026

गोरखा : गोरखाको एउटै गाउँपालिकामा ७ सय ८१ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छ। उत्तरी गोरखाको धार्चे गाउँपालिकाको विभिन्न १४ ठाउँमा झन्डै ८ सय मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा रहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।
अध्यक्ष गुरुङका अनुसार कतिपय आयोजना निर्माण सम्पन्न भइसकेका छन् भने कतिपयको काम सुरु भएको छ। कतिपयको इआईए, पीपीएलगायतका तयारी पूरा भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)