नागार्जुनमा भीषण आगलागी, उपत्यकाका सबै दमकल परिचालन
onlinekhabar.com · Sat Mar 15 17:56:08 GMT 2025

२ चैत, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-७ गाैतम गाउँकाे एक घरमा भीषण आगलागी भएकाे छ ।
स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राती ९ बजे लागेको आगाे नियन्त्रण गर्न काठमाडौं र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीकाे दमकल प्रयाेग गरिएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)