मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद समूह निर्वाचित

arthadabali.com · Sun Jun 21 06:45:51 GMT 2026

काठमाडौं / नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२औँ साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा रामप्रसाद नेतृत्वको प्यानलले प्रभावशाली जित हासिल गरेको छ । अध्यक्षसहित अधिकांश पदमा संस्थापक समूहका उम्मेदवारले विजय प्राप्त गरेका छन ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा रामप्रसाद गैरेले १८६ मत प्राप्त गर्दै किशोरकुमार केसीलाई ९५ मतमा सीमित पार्दै विजय हासिल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)

सम्बन्धित विषय