इण्डोनेसियामा २४० भन्दा बढी यात्रु बोकेको पानी जहाज सम्पर्कविहीन
nepalsamaya.com · Sun Sep 13 05:57:55 GMT 2026

काठमाडौं- खराब मौसमका कारण जाभा सागरमा २४० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक पानी जहाज सम्पर्कविहीन भएपछि इन्डोनेसियाली अधिकारीहरूले खोजी तथा उद्धार अभियान सुरु गरेका छन्।
इन्डोनेसियाको खोज तथा उद्धार निकायका अनुसार भिर्गो ट्रान्सपोर्ट ८ नामक जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियोस्थित दक्षिण कालीमन्तानको बान्जारमासिनतर्फ प्रस्थान गरेको थियो। त्यसपछि जहाजसँग सम्पर्क टुटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)