मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ सार्वजनिक, पुरानो फोन साटेर नयाँ ग्यालेक्सी किन्ने अवसर

baahrakhari.com · Thu May 28 11:22:23 GMT 2026

काठमाडौं । सामसङले नेपालमा आफ्ना ग्राहकहरूका लागि आकर्षक ‘अपग्रेड टु ग्यालेक्सी’ सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो स्मार्टफोन साटेर नयाँ ग्यालेक्सी सिरिजका स्मार्टफोन खरिद गर्दा विशेष छुट, ईएमआई सुविधा तथा बोनस डाटाको लाभ लिन सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)