अमेरिका भ्रमण फलदायी : मन्त्री साउद
gorkhapatraonline.com · Tue Nov 07 06:30:44 GMT 2023
काठमाडौँ, कात्तिक २१ गते ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संयुक्त राज्य अमेरिकाको भ्रमण देशका लागि फलदायी बनेको बताउनुभएको छ । उहाँले अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक १२ गतेदेखि कात्तिक १७ गतेसम्म अमेरिका भ्रमण गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)