दयाहाङ र मिरूना फेरि एकसाथ, 'रातो घेरा' घोषणा
setopati.com · Sun Jun 21 06:50:00 GMT 2026

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगर पुनः एकपटक ठूलो पर्दामा सहकार्य गर्ने भएका छन्।
'जारी', 'कबड्डी ४' लगायतका फिल्ममार्फत दर्शकको प्रशंसा बटुलेको यो चर्चित जोडी अब नयाँ फिल्म 'रातो घेरा' (द रेड सर्कल)' मा एकसाथ देखिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)