'बाः एक योद्धा'ले ल्यायो पहिलो झलक, दिव्य देव 'बा'को भूमिकामा
setopati.com · Sun Jun 21 06:55:00 GMT 2026
फिल्म 'बाः एक योद्धा'को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार पोस्टर सार्वजनिक गर्दै फिल्मका मुख्य पात्र र कथाको संकेतसमेत उजागर गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य दुई पात्र तनावपूर्ण अवस्थामा देखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)