९३७ प्रहरी सहायक निरीक्षकहरूको सरुवा
nagariknews.nagariknetwork.com · Fri Jan 31 16:47:39 GMT 2025

नेपाल प्रहरीका ९३७ प्रहरी सहायक निरीक्षकहरूको सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार (आज) ९३७ प्रहरी सहायक निरीक्षकहरूको सरुवा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)