भादगाउँ खानेपानी संस्थाको निर्माणमा ढिलाइ
deshsanchar.com · Fri Jan 31 17:15:22 GMT 2025

तनहुँ – व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा निर्माणधीन मादीनदी लिफ्ट खानेपानी आयोजना एक वर्ष ढिलाइ भएको छ।
निर्माणका लागि ठेक्का पाएको पराजुली कन्स्ट्रक्सनले विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी विसं २०७९ भदौमा सम्झौता गरेको एक वर्ष बित्दा पनि आयोजनाको काम पूरा हुन नसकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)