‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
ratopati.com · Sun Jun 21 07:00:17 GMT 2026

काठमाडौँ । जनक सिंह धामी कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् । उनले २४ हजार ३३२ मत प्राप्त गरी नेपाली कम्युनिस्ट पार्टीकी विना मगरलाई पराजित गरेका थिए । उनकी निकटतम प्रतिस्पर्धी मगरले ११ हजार ११० मत प्राप्त गरेकी थिइन् ।
रातोपाटीको ‘सांसदसँग’ स्तम्भका लागि प्रतिनिधिसभा सदस्य धामीसँग रातोपाटीका नरेन्द्र रौले ले गरेको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)