कुरासाओको उत्कृष्ट प्रदर्शन
kalakarmi.com · Sun Jun 21 06:59:28 GMT 2026

काठमाडौं– फिफा विश्वकप–२०२६ को समूह ‘ई’ अन्तर्गत कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्दै आफ्नो इतिहासकै पहिलो विश्वकप अंक हासिल गरेको छ ।
कान्सास सिटी स्टेडियममा भएको खेलमा कुरासाओका गोलरक्षक एलोय रुम नायक बने । उनले विश्वकप इतिहासकै कीर्तिमान बराबरी गर्ने गरी १५ वटा प्रहार बचाउ गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण अंक दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ
फिफा