ब्रिटिस सेनाको उच्च तहदेखि राजा चार्ल्सको सुरक्षा दलसम्म खाम्चामगर
ratopati.com · Fri Jan 31 17:28:00 GMT 2025

-नरेन्द्र बस्नेत
लन्डन । स्याङ्जा जिल्लाको शिरकोट करादीमा जन्मिएका टोल खाम्चामगर बेलायती राजा चार्ल्स तृतीयको सुरक्षा दलमा सेरेमोनियल ‘किंग्स् गार्ड’ को रूपमा छनोट भएका छन् । आउँदो फेब्रुअरी २० तारिखदेखि ड्युटी सुरु गर्ने तयारीमा रहेका टोल खाम्चामगर भूतपूर्व ब्रिटिस गोर्खा समेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)