प्रदेश सरकारको औचित्य पुष्टि गर्नुपर्छ : प्रमुख देवकोटा
gorkhapatraonline.com · Fri Jan 31 17:36:36 GMT 2025

अनिल पराजुली
हेटौँडा, माघ १८ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभा र प्रदेश सरकारको औचित्य पुष्टि गर्न जरुरी रहेको बताउनुभएको छ । बागमती प्रदेश सभाको सातौँ वार्षिकउत्सवलाई शुक्रबार हेटौँडामा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)