निर्वाचनलगत्तै क्रान्तिकारीमा जनार्दनको बेग्लै भेला, भने- हेडक्वार्टर यही हो
nepalkhabar.com · Fri Jan 31 17:45:31 GMT 2025

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्नो पक्षबाट अनेरास्ववियू क्रान्तिकारीका नवनिर्वाचित कार्यसमितिका नेताहरूको छुट्टै भेला गरी छलफल गरेका छन्।
कलंकीको मेगा ब्यांक्वेटमा राखिएको भेलामा नवनिर्वाचित कार्यसमितिका करिब ६० प्रतिशत विद्यार्थी नेता सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)