मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद्‍जन्य जोखिम न्यूनीकरणका लागि राप्ती नदीमा गरियो मनसुन पूर्वतयारी अभ्यास

deshsanchar.com · Thu May 28 08:11:44 GMT 2026

दाङ- चन्दनपुर गाउँ राप्ती नदीको छेउँमै छ । हरेक वर्ष राप्ती नदीमा आउने बाढीको डुबानले सताउने गथ्र्याे । यसपालि पनि एक्कासी राप्ती नदीमा बाढी आयो । घरहरु डुबानमा पर्न थाले । केही मानिसलाई बगाउन थाल्यो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी समक्ष खबर पुग्यो । अनि रवर बोटसहित उद्धारमा खटियो । केही बेरमा उद्धार टोलीले बाढीमा बगेकाहरुलाई उद्धार गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)