कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक
deshsanchar.com · Thu May 28 09:58:55 GMT 2026

काठमाडौँ – कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ। कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो पटक नाटकमा अभिनय गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)