जसपा नेपालले पार्टी एकताको पहल गर्ने, वार्ताका लागि ३ नेतालाई खटायो
nepalpress.com · Thu May 28 11:32:16 GMT 2026

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले विचार मिल्ने विभिन्न दलसँग एकता तथा सहकार्य गर्ने नीति लिएको छ।
हालै बसेको केन्द्रीय समिति बैठकले विभिन्न राजनीति दल र मोर्चासँग एकता वार्ता गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ