इस्लामाबाद अदालतमा आत्मघाती हमलाको बारेमा अफगान तालिबानले जारी गर्यो विज्ञप्ति
barnanmedia.com · Tue Nov 11 21:43:03 GMT 2025

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको राजधानी इस्लामाबादको एक अदालत बाहिर भएको आत्मघाती बम विस्फोटको बारेमा एक विज्ञप्ति जारी गरेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता अब्दुल काहार बल्खीले जारी गरेको विज्ञप्ति अनुसार , "इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको विदेश मन्त्रालयले राजधानी इस्लामाबादमा भएको विस्फोटमा गहिरो दुःख व्यक्त गर्दछ र निन्दा गर्दछ।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)