प्रहरी महानिरीक्षक सिंह स्वदेश फिर्ता
nepallive.com · Sat Sep 10 16:33:00 GMT 2022
काठमाडौं– प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह अमेरिकाबाट स्वदेश फर्किएका छन्।
सिंह अमेरिकास्थित संयुक्त राष्ट्रसंको प्रधान कार्यालय न्यूयोर्कमा भएको तेस्रो संयुक्त राष्ट्रसंका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी भई शनिबार साँझ स्वदेश फर्किएका हुन्। उनलाई नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)