जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
ratopati.com · Sun Jun 21 07:09:43 GMT 2026

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान ‘अर्डर अफ द ह्वाइट ईगल’ फिर्ता गरेका छन् । पोल्यान्डका राष्ट्रपतिले उक्त सम्मान खोसेपछि दोस्रो विश्वयुद्धको इतिहाससँग जोडिएको विवाद फेरि चर्किएको हो ।
जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत उक्त सम्मान पोल्यान्डको राष्ट्रपतिको कार्यालयमा फिर्ता पठाएको जानकारी दिएका छन् । उनले यो सम्मान व्यक्तिगत रूपमा आफूलाई नभई युक्रेनी जनता र सेनालाई दिइएको विश्वास रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
भ्लोदोमिर जेलेन्स्की