उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
khabarhub.com · Sun Jun 21 07:05:36 GMT 2026

बैङ्कक – उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई कामदारको मृत्यु भएको छ भने कम्तीमा दुई जना गम्भीर घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)