प्रचण्ड मौन बसेपछि संसद्बाट विपक्षीले घेर्न सकेनन् सरकारलाई
khabarhub.com · Fri Jan 31 18:30:34 GMT 2025

काठमाडौं–
संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रतिपक्षीहरू राष्ट्रिय मुद्दा र अध्यादेशबारे एकै स्वर हुने अपेक्षाविपरीत फितलो रुपमा प्रस्तुत भए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)