‘ग्यालेक्सी ए०४’ ल्याउने तयारीमा सामसङ
abhiyandaily.com
काठमाडौं । मोबाइल फोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी ए०४’ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ५० एमपी क्यामेरासहितको उक्त स्मार्टफोन ल्याउन लागेको हो । कम्पनीले नयाँ पुस्ताका प्रयोगकर्ताका लागि सुलभ मूल्यमा उक्त मोबाइल फोन उपलब्ध गराइने बताएको छ । सो फोन नेपाली बजारमा पनि चाँडै आउने कम्पनीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)